बैंक/वित्त « Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल भदौ ४ गते मंगलबार सन् २०२४ अगष्ट २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५०…