बैंक/वित्त « Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल मंसिर २३ गते आइतबार सन् २०२४ डिसेम्बर ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३…