बैंक/वित्त « Khabarhub

डलर र युआन घट्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल मंसिर ८ गते शनिबार सन् २०२४ नोभेम्बर २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ। कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ। आज अमेरिकी डलर…