बैंक/वित्त Archives | Page 7 of 133 | Khabarhub Khabarhub

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन भएको छ । कुमारी धनवृद्धि योजनाले इकाईधनीलाई १०.५० प्रतिशत लाभांक दिने भएको छ । आइतबार कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ अन्तिम मूल्य भएकोमा मूल्य समायोजन भएर ९.०५ रुपैयाँ कायम भएको छ । अब उक्त फण्डको ९.०५ रुपैयाँ कायम भएर शेयर कारोबार हुने छ।