Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४३…