बैंक/वित्त Archives | Page 78 of 83 | Khabarhub Khabarhub

कोरोना रोकथाम कोषमा हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

काठमाडौं– सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक…