Live on
Your Voice, Your Power
काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएकाले नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । आइतबार मध्यान्ह ३ बजते बोलकबोलको माध्यमबाट अनलाइन बिल्डिङ मार्फत ६० अर्ब रुपैयाँ केन्द्रीय बैंकले खिच्ने भएको हो । उक्त रकम असोज १ गतेसम्मका लागि हुने राष्ट्र बैंकले जनाएको…