विविध Archives | Page 102 of 157 | Khabarhub Khabarhub

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडीबीसँग १८ अर्ब २५ करोड ऋण सम्झौता

काठमाडौँ– नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् । सहसचिव नेपालले विद्युतीय…