Live on
Your Voice, Your Power
काठमाडौं– बीमा क्षेत्रमा एजेन्टका रुपमा काम गर्दै आएका अभिकर्ताले एउटा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न व्यवस्था लागू हुने भएको छ । बीमा समितिले विगतमा जति वटा पनि बीमा कम्पनीमा काम गर्ने व्यवस्था हटाउने भएको छ । बीमा विद्येयकमा एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था भएका कारण अब अभिकर्ताले सोही अनुसार काम गर्नुपर्ने भएको हो…