विविध « Khabarhub

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीका विद्यार्थीलाई प्रभु बैंकले ५ लाखसम्म शैक्षिक कर्जा दिने

काठमाडौँ– प्रभु बैंक लि. र काठमाडौंको मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) बीच सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ‘गेट कलेज’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त…