Live on
Your Voice, Your Power
चितवन– भरतपुर महानगरपालिकाको सातौँ नगरसभाले रु ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा रहेको सो बजेटसहित रु चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो । यसअघि छैटौँ नगरसभाले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बजेट विनियोजन गरेको थियो…