विविध « Khabarhub

संविधानमा बित्तीय प्रावधानबारे विज्ञहरुसँग छलफल

काठमाडौँ– ‘नेपालको संविधानमा वित्तीय पारदर्शीता सम्बन्धि प्रावधान र चार्टड एकाउन्टेन्टको भूमिका’ बारेमा शनिबार अन्तरक्रिया हुने गरिने भएको छ । चार्टड फाउन्डेसन नेपालको आयोजनामा हुने जुम अन्तरक्रियामा अर्थशास्त्री हरि रोका, राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहाल लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ। संविधान दिवसको अवसरमा गर्न लागिएको यो कार्यक्रममा आइक्यानका…