विविध « Khabarhub

बैंकिङ तरलता हटाउन राष्ट्र बैंकद्वारा ३० अर्ब बराबरको रिपो जारी  

काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गरेको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गरेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४…