Live on
Your Voice, Your Power
काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि कारबाही गरेको छ । बारा जिल्लास्थित अन्नपूर्ण भेजिटेवल प्रा.लि. र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रा.लि.ले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी खाने तेल बिक्री वितरण गरेको पाइएपछि दुबै कम्पनीलाई ३ लाखका दरले जरिवाना गरेको विभागले…