Live on
Your Voice, Your Power
काठमाडौं– सिक्लेस हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को गरी १५ प्रतिशत बोनस दिने भएको हो । कम्पनीको गत २५ गते बसेको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने निर्णय गरेको कम्पनी सचिव नीराजन महर्जनले जानकारी दिए । महर्जनका अनुसार सिक्लेस हाईड्रोपावरले चुक्ता पुँजीको १५ प्रतिशत हुन आउने…