विविध « Khabarhub

कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक संस्थानको मात्रै १० प्रतिशत बढी योगदान

काठमाडौं– नेपालको कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक संस्थानको मात्रै १० प्रतिशत बढी योगदान रहेको देखिएको छ ।  बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण, २०८२ ले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ६ खर्ब ७२ अर्ब ४० करोड २७ लाख रहेको छ । जुन आय सोही अवधिको कुल गार्हस्थ्य उत्पादनमा उक्त रकमको अनुपातको १०.८५…