विविध « Khabarhub

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती भत्काएर हटाउने काम भइरहेको छ । राजधानी काठमाडौं उपत्यकाभित्र थापथली, मनोहरा, सिनामंगल लगायत सार्वजनिक जग्गामा बसोबास गर्ने सयौँ परिवारको बस्ती सरकारले खाली गरिरहेको छ । विशेषगरी भूमिहीन, दलित र आदिवासी समुदायका मानिसहरू सुकुम्बासीको रूपमा र केही ‘हुकुमबासी’ ले लगाएको भाडामा बस्ने हजारौँ परिवार यतिबेला राजधानीमा…