Live on
Your Voice, Your Power
काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ । आर्थिक वर्ष ०८१/८२ सम्म सरकारको राजस्व बक्यौता ब्याजसमेत २ खर्ब ७५ अर्ब ५ करोड पुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार उठ्न बाँकी बक्यौता मध्ये आयकर २ खर्ब १९ अर्ब ११ करोड, मूल्य अभिवृद्धि कर ४८ अर्ब ७० करोड, अन्तःशुल्क…