Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर कोरोना भाइरसको त्रास उत्पन्न भइरहेका बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले ग्यास लगायत दैनिक उपभोग्यव वस्तुको कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको हो । बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज…