विविध « Khabarhub

३३/११ केभीको लाँकुरी सबस्टेसन सञ्चालनमा

रोल्पा– रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी शवस्टेशन चार्ज भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका- ३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उद्घाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ। योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन्। शवस्टेशन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत सेवा अवरुद्ध…