विविध « Khabarhub

पछिल्लो पाँच महिना सुनको आयातमा ६३ प्रतिशतले कमी

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सुनको आयात घटेको छ । सुनको आयात साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा ६२.६८ प्रतिशतले घटेको हो । चालू आर्थिक बर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले १२ सय ५० किलो सनु आयात गरेका छन् भने गत बर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ३३ सय ५० किलो सुन आयात गरेका थिए ।…