विविध « Khabarhub

नेपालमा टाटा कम्पनीका कार अनलाइनबाटै बुकिङ गर्न सकिने, स्वास्थ्यकर्मीलाई थप ५० हजार छुट

काठमाडौं- विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै टाटा मोटर्सले नेपालमा आफ्नो कम्पनीका सवारीहरु खरिद गर्नका लागि बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ। टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले संयुक्त रुपमा वेब पोर्टलको उद्घाटन गरेका हुन् । लकडाउनको कारण घरमै सीमित भएकाहरुको सहजताका लागि टाटा मोटर्सले‍  tatacars.sipradi.com.np  वेब…