Live on
Your Voice, Your Power
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीहरुसँग अपिल गरेको छ । कोरोना महामारी चलिरहेका बेला कतिपय व्यवसायीहरुले म्याद गुज्रेका वस्तु बजारमा विक्रिवितरण गरेको जानकारी आएको भन्दै महासंघले आचारसंहिता पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो । महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कहिल्यै र कहीकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा…