Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छ्यौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा रु आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे । आव २०७६/७७ मा गृह मन्त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६…