विविध « Khabarhub

भारतबाट भित्रिएका चार दर्जन मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं-  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा लिइएको हो । मकवानपुर ट्राफिक प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका चार दर्जन ट्रक नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था…