विविध « Khabarhub

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न उनले आग्रह गरेको अर्थमन्त्रालयद्वारा…