विविध « Khabarhub

करको दरलाई घटाउन सरकारसँग चेम्बरका अध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन नसक्ने भन्दै करको दरलाई घटाउनु पर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आज आयोजना गरेको नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चूनौती कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले उच्च करका दरले उद्योग व्यवसाय फष्टाउन सक्दैन र उपभोक्ता मूल्य वढ्न जाने भएकोले…