विविध « Khabarhub

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं– साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ४ सय रुपियाँले बढेर प्रतितोला ७५ हजार रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । त्यस्तै,…