Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचिबाट बाहिर ल्याउन आवश्यक कार्य गर्ने लक्ष्य राखेको छ । संघीय संसद्का दुवै बैठकको संयुक्त बैठकमा बजेट प्रस्तुत गदै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचिबाट बाहिर ल्याउन आवश्यक कार्य गर्ने लक्ष्य राखेको बताएका हुन् । उनले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई नियमक र…