विविध « Khabarhub

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।  यही असोज १८ गतेबाट हुने पार्टीको १५औँ महाधिवेशनमा डा वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । रोल्पा स्थायी घर भएका उनी रोल्पाबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । डा वली कांग्रेसको विधानअनुसार ३५ वर्ष मुनीका युवातर्फको…