विविध Archives | Page 37 of 109 | Khabarhub Khabarhub

धनुषाको पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन र सरकारी वित्तीय व्यवस्थापन ऐन, ०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ । तर, जिल्लाका पाँच पालिकाले निर्धारित समय बजेट ल्याउन नसकेको जिल्ला समन्व्य समिति धनुषाले जनाएको छ । निर्धारित समयमा गणेशमान चारनाथ, शहीद, कमला, जनकनन्दनी…