विविध « Khabarhub

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

काठमाडौं- नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘बिजनेस ब्लुप्रीन्ट नेपाल’ कार्यक्रमको मुख्य प्रायोजकको रूपमा शिवम् सिमेन्ट आबद्ध भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा भदौ १२ गते काठमाडौंमा उक्त सेमिनार हुन लागेको हो। यो सेमिनार  होटल मेरियट, नक्साल, काठमाडौंमा बिहान १०:३० बजेदेखि अपराह्न ५:००…