विविध Archives | Page 38 of 159 | Khabarhub Khabarhub

बागमती प्रदेश सरकार : ९ महिनामा ३२ प्रतिशत बजेट खर्च

बागमती– आर्थिक वर्ष २०८१–०८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश सरकारले आव २०८१–८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार…