Live on
Your Voice, Your Power
काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब बढीको मोबाइल र ल्यापटप आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा मूल्य बराबरको मोबाइल, ल्यापटप र स्मार्टवाच आयात भएको हो । विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २१ लाख ८४ हजार ६ सय ९४ थान मोबाइल फोन ३५ अर्ब ५४ करोड ७३…