विविध Archives | Page 39 of 153 | Khabarhub Khabarhub

‘बिजुली जोगाउन स्टोरेज ब्याट्री, भारतीयलाई सन्तानेश्वर दर्शन, तराईमा सिमलतरुल खेती’

सबैभन्दा पहिले ऊर्जा क्षेत्रमा उठाउनुपर्ने, तर छुटेका केही कुरा भन्छु । अहिले उद्योगहरूमा आठ घण्टा लोडसेडिङ छ । त्यसलाई तुरुन्तै हल गर्न सक्ने उपाय छ । नदीप्रवाही (आरओर)बाट अर्धजलाशययुक्त (पीआरओआर) वा जलाशय (स्टोरेज) हाइड्रोपावरमा जान्छौं भनेरमात्र हुनेवाला छैन । त्यस्ता आयोजना तयार पार्न दशौं वर्ष लाग्छ । अहिले चीनले राम्रा ब्याट्री विकास गरेको छ ।…