विविध Archives | Page 45 of 112 | Khabarhub Khabarhub

दमौली खानेपानी संस्थालाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका वासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बैंकबाट प्राप्त सफा खानेपानी उपलब्ध गराउन, पानी ट्यांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनेजस्ता कामका लागि प्रयोेग गर्नेछ । सहयोग…