विविध Archives | Page 64 of 110 | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- आज (साेमबार) नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आइतवार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै सोमवार चाँदी तोलामा…