विविध « Khabarhub

युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’

काठमाडौं– रुसले युरोपतर्फ जाने ग्यासको परिणाम घटाइदिएपछि यसबाट पर्ने असरबारे चर्चा सुरु हुन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ८० प्रतिशतसम्म घटाइदिएको छ। यसअघि रुसले युरोपतर्फ ग्यास आपूर्ति गर्ने मुख्य माध्यम नोर्ड स्ट्रिम–१ मर्मतका लागि भन्दै केही दिन ठप्प पारेको थियो। रुसले ग्यास आपूर्तिमा भारी कटौती गरेसँगै…