विविध Archives | Page 75 of 110 | Khabarhub Khabarhub

व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं - नेपाल राष्ट्र बैकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकउत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित सम्बोधन गर्दै व्याजमा सहुलियत दिने घोषणा गरेका हुन् । केन्द्रीय बैकले कोरोना प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई समेत थप सहज बनाउने भएको छ । गभर्नर अधिकारीले…