Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले चैत र बैशाख महिनाको कर तिर्ने समय एक महिना थप गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर (राजश्व) तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्याउने निर्णय गरेको हो । १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस…