विविध « Khabarhub

सात महिनामै नेपालले आयात गर्‍यो सात अर्बको लसुन

काठमाडौं– चालु आर्थिक वर्ष (आ.व.) को ७ महिनामा नेपालमा झन्डै ७ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांकअनुसार नेपालमा माघ मसान्तसम्म ६ अर्ब ८७ करोड ४१ लाख ६९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा अघिल्ला वर्षहरूमा बढीमा साढे २ अर्ब…