विविध « Khabarhub

विद्युत पोलको भाडा बढाएपछि केवल व्यवसायी आक्रोशित

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत महसुलप्रति मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । विद्युत् नियमन आयोगले बिहीबारआयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी सर्वसधारण, उद्योगी व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले प्राधिकरणले प्रस्ताव गरेको २० युनिटसम्म खपत गर्ने ग्राहकलाई छुट दिने विषय जायज भएको बताए । उनीहरूले डिमाण्ड शुल्कमा भएको वृद्धि भने आफूहरुका लागि मान्य…