विविध « Khabarhub

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्कासन

काठमाडौँ– ज्योति विकास बैंकले २०७८ असार २० गते देखि एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्कासन खुल्ला गरेको छ । बैंकले निष्कासनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले निष्कासनको निमित्त एनआईबिएल एस क्यापिटल…