Live on
Your Voice, Your Power
सुनको मूल्य फेरि बढेको छ । मूल्य बढेसँगै नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । आज तेजावी सुनको मूल्य पनि बढेको छ ।…