विविध « Khabarhub

चेम्बर अफ कमर्सद्वारा नीजि क्षेत्रलाई उकास्न अर्थमन्त्री समक्ष विभिन्न १९ बुँदे सुझाव पेश

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका कारण प्रभावित नीजि क्षेत्रलाई उकास्न अर्थमन्त्री समक्ष विभिन्न १९ बुँदे सुझाव पेश गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यहरुले आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटघाट गरी उक्त सुझाव पेश गरेका हुन् । सो अवसरमा अध्यक्ष मल्लले शर्मालाई अर्थ मन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल…