Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर बाँडेको थियो । सोही शेयर नेप्सेमा सूचिकृत भएको हो । उक्त कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।