Live on
Your Voice, Your Power
काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबार (भदौ ३ गते) देखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरेको…