Live on
Your Voice, Your Power
काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सेयर बजार ०.५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार १.२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ । आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा…