स्टक « Khabarhub

बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि 

काठमाडौं– गत बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटमा शेयर बजारका लागि ५ बुँदामा समेटे ।  बजेटमा समेटिएको ५ वटै बुँदा शेयर बजारका लागि सकारात्मक नै भएपनि बजेटपछि खुलेको शेयर बजारमा भने खासै सकारात्मक देख्न भने सकिएन ।  सोमबार शेयर बजार सुरुमा खुल्दा…