स्टक « Khabarhub

प्रि ओपन सेसन : नेप्से २० अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २० अंकले बढेको छ । सेसन अवधिमा नेप्से ०.७५ प्रतिशतले बढेर २७८६.६५ विन्दुमा पुगेको छ । उक्त सेसनमा १ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको ४४ हजार ६७२ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा ७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर…